बचत धितो ऋण

उद्देश्यः  आवधिक (मुद्दती) बचत धितो राखी बचत रकमको ९० प्रतिशतसम्म प्रवाह गरिने ।

ब्याज दरः   आवधिक (मुद्दती) बचतमा प्रदान गरेको ब्याज दरमा +२ %

किस्ता तिर्ने तरीकाः  दैनिक साप्ताहिक पाक्षिक मासिक

अधिक्तम समयावधिः  आवधिक (मुद्दती) बचतको अवधि समाप्त हुने समय सम्म