बचत धितो ऋण
उद्देश्यः आवधिक (मुद्दती) बचत धितो राखी बचत रकमको ९० प्रतिशतसम्म प्रवाह गरिने ।
ब्याज दरः आवधिक (मुद्दती) बचतमा प्रदान गरेको ब्याज दरमा +२ %
किस्ता तिर्ने तरीकाः दैनिक साप्ताहिक पाक्षिक मासिक
अधिक्तम समयावधिः आवधिक (मुद्दती) बचतको अवधि समाप्त हुने समय सम्म