शेयर बृद्धि बचत

ब्याज दरः  ६ %
न्यूनतम् मौज्दातः  रु.१००।–

विशेषताहरुः
  क)  शेयर बृद्धि गर्न चाहने सदस्यहरुले निशुल्क खाता खोल्न सक्ने
  ख)  खाताबन्दी शुल्क नलाग्ने
  ग)  दैनिक मौज्दातमा ब्याज गणना हुने
  घ)  त्रैमासिक ब्याज पाईने
  ङ)  आर्थिक बर्षको अन्त्यमा शेयर पूँजीमा परिणत गर्न सकिने