व्यवसाय पुनरुत्थान ऋण

उद्देश्यः   विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को कारण असन्तुलन हुन गएको सदस्यहरुको व्यापार व्यवसाय पुन सुचारु गर्नका लागी ।

ब्याज दरः   ११.५ %

किस्ता तिर्ने तरीकाः   दैनिक / साप्ताहिक / पाक्षिक / मासिक

अधिक्तम समयावधिः   ५ वर्ष सम्म