व्यवसाय पुनरुत्थान ऋण
उद्देश्यः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को कारण असन्तुलन हुन गएको सदस्यहरुको व्यापार व्यवसाय पुन सुचारु गर्नका लागी ।
ब्याज दरः ११.५ %
किस्ता तिर्ने तरीकाः दैनिक / साप्ताहिक / पाक्षिक / मासिक
अधिक्तम समयावधिः ५ वर्ष सम्म