जेष्ठ नागरिक बचत

ब्याज दरः ६ %
न्यूनतम् मौज्दातः  रु.५,०००।–

विशेषताहरुः
  क)  ५५ बर्ष भन्दा माथीका सदस्यहरुले निशुल्क खाता खोल्न सक्ने
  ख)  खाताबन्दी शुल्क नलाग्ने
  ग)  दैनिक मौज्दातमा ब्याज गणना हुने
  घ)  त्रैमासिक ब्याज पाईने
  ङ)  जति पनि रकम जम्मा गर्न र झिक्न सकिने
  च)  दैनिक, साप्ताहिक, पाक्षिक, मासिक रुपमा जम्मा गर्न सकिने
  छ)  निशुल्क (चेक) भुक्तानी पूर्जा उपलब्ध गराईने