मासिक धन आर्जन बचत

उद्देश्य : सदस्यहरुको जीवनमा आवश्यक पर्ने धन सम्पत्ति खरीद तथा बृद्धि गर्नका लागी आवश्यक रकमको व्यवस्थापन गर्नु ।

विशेषताहरु :
क) खाता खोल्दा र अवधि समाप्त भई रकम फिर्ता लिदाँ कुनै शुल्क नलाग्ने ।
ख) निश्चित समयावधि तोकी खाता खोल्न सकिने ।
ग) दैनिक र साप्ताहिक र पाक्षिक र मासिक रुपमा रकम जम्मा गर्न सकिने ।
घ) दैनिक मौज्दातमा ब्याज गणना हुने ।
ङ) ३ / ३ महिनामा ब्याज पूँजीकरण हुने ।
च) समयावधि समाप्त (Maturity) भए पछि सावाँ र ब्याज एकमुष्ट भुक्तानी पाईने ।

 क्र.सं. शीर्षक मासिक जम्मा गर्नु पर्ने रकम ब्याज दर कैफियत
१. मासिक धन आर्जन बचत ५ बर्षे रु.२,५५०।– देखी रु.२५,५००।– सम्म १०.२० %
२. मासिक धन आर्जन बचत १० बर्षे रु.१,०००।–देखी रु.२५,०००।– सम्म ९.७५ %
३. मासिक धन आर्जन बचत १५ बर्षे रु.१,०००।–देखी रु.२५,०००।– सम्म ९.७५ %
४. मासिक धन आर्जन बचत २० बर्षे रु.५००।–देखी रु.२५,०००।–सम्म ९.७५ %
५. मासिक धन आर्जन बचत २५ बर्षे रु.५००।–देखी रु.२०,०००।–सम्म ८.५ %