प्रोफेसनल ऋण

उद्देश्यः   पेशागत रुपमा उच्च छवि बनाएका (जस्तै : डाक्टर, ईन्जिनियर, प्रमुख कार्यकारी अधिकृत, नेपाल सरकारका अधिकृत स्तरका कर्मचारीहरु ) सदस्यहरुका लागी लक्षित गर्ने ।

ब्याज दरः   १२ %

किस्ता तिर्ने तरीकाः   दैनिक / साप्ताहिक / पाक्षिक / मासिक

अधिक्तम समयावधिः   ५ वर्ष सम्म