प्रोफेसनल ऋण
उद्देश्यः पेशागत रुपमा उच्च छवि बनाएका (जस्तै : डाक्टर, ईन्जिनियर, प्रमुख कार्यकारी अधिकृत, नेपाल सरकारका अधिकृत स्तरका कर्मचारीहरु ) सदस्यहरुका लागी लक्षित गर्ने ।
ब्याज दरः १२ %
किस्ता तिर्ने तरीकाः दैनिक / साप्ताहिक / पाक्षिक / मासिक
अधिक्तम समयावधिः ५ वर्ष सम्म