चाडपर्व बचत

ब्याज दर : ६ %
न्यूनतम मौज्दात : रु.२००।–

विशेषताहरु :
क) दैनिक, साप्ताहिक, पाक्षिक, मासीक रुपमा रकम जम्मा गर्न सकिने ।
ख) दैनिक मौज्दातको आधारमा त्रैमासिक ब्याज पाईने ।
ग) आफ्नो धर्म संस्कृति अनुसारको चाड पर्वहरु (जस्तै : दशैं, तिहार, ल्होसार, तिज, आदी) को अवसरमा हुने खर्च व्यवस्थापन गर्नका लागी झिक्न सकिने ।
घ) खाता खोल्दा र बन्द गर्दा शुल्क नलाग्ने ।