घरयासी उपकरण खरीद बचत

ब्याज दर : ६ %
न्यूनतम मौज्दात :  रु.२००।–

विशेषताहरु :
क) दैनिक, साप्ताहिक, पाक्षिक, मासीक रुपमा रकम जम्मा गर्न सकिने ।
ख) खाता सञ्चालनमा आएको ३ महिना पुरा नभएसम्म जम्मा भएको रकम झिक्न नपाईने ।
ग) दैनिक मौज्दातको आधारमा त्रैमासिक ब्याज पाईने ।
घ) घरयासी उपकरणहरु जस्तै : रेफ्रिजेरेटर, टि.भि., ल्यापटप, ट्यावलेट, मोवाईल, आदी खरिद गर्नका लागी रकम झिक्न  पाईने ।
ङ) खाता खोल्दा र बन्द गर्दा शुल्क नलाग्ने ।