क्रमिक बचत

उद्देश्य : साना तिना खर्च भएर जाने रकमलाई नियमित रुपमा जम्मा गरी एकमुष्ट बनाई सदस्यको आर्थिक समस्याको समाधान गर्नका लागी सहयोग पुर्याउने ।

विशेषताहरु :
क) खाता खोल्दा र अवधि समाप्त भई रकम फिर्ता लिदाँ कुनै शुल्क नलाग्ने ।
ख) निश्चित समयावधि तोकी खाता खोल्न सकिने ।
ग) दैनिक / साप्ताहिक / पाक्षिक / मासिक रुपमा रकम जम्मा गर्न सकिने ।
घ) दैनिक मौज्दातमा ब्याज गणना हुने ।
ङ) ३ / ३ महिनामा ब्याज पूँजीकरण हुने ।
च) समयावधि समाप्त (Maturity) भए पछि सावाँ र ब्याज एकमुष्ट भुक्तानी पाईने ।

 क्र.सं. शीर्षक न्यूनतम् मौज्दात
ब्याज दर कैफियत
१. क्रमिक बचत ३ महिने २००।–  ५ %
२. क्रमिक बचत ६  महिने २००।– ५.५ %
३. क्रमिक बचत १ बर्षे २००।– ६ %
४. क्रमिक बचत १.५ बर्षे २००।– ६.५ %
५. क्रमिक बचत २ बर्षे २००।– ७ %
६. क्रमिक बचत ३ बर्षे २००।– ७.५  %
७. क्रमिक बचत ५ बर्षे २००।– ८ %