उच्च शिक्षा बचत

उद्देश्य : सदस्यका बालबालिकाहरुको उच्च शिक्षा हासिल गर्नका लागी आवश्यक पर्ने रकम सहजै ब्यवस्थापन गर्न र अभिभावकहरुलाई पर्न जाने वित्तिय समस्याबाट तनावमुक्त गर्नु ।

विशेषताहरु :
क) खाता खोल्दा र अवधि समाप्त भई रकम फिर्ता लिदाँ कुनै शुल्क नलाग्ने ।
ख) निश्चित समयावधि तोकी खाता खोल्न सकिने ।
ग) दैनिक र साप्ताहिक र पाक्षिक र मासिक रुपमा रकम जम्मा गर्न सकिने ।
घ) दैनिक मौज्दातमा ब्याज गणना हुने ।
ङ) ३ / ३ महिनामा ब्याज पूँजीकरण हुने ।
च) समयावधि समाप्त (Maturity) भए पछि सावाँ र ब्याज एकमुष्ट भुक्तानी पाईने ।

 क्र.सं. शीर्षक न्यूनतम् मौज्दात
ब्याज दर कैफियत
१. उच्च शिक्षा बचत ५ बर्षे २००।– ८ %
२. उच्च शिक्षा बचत १० बर्षे २००।– ८.५ %
३. उच्च शिक्षा बचत १५ बर्षे २००।– ९ %