आकस्मिक बचत

ब्याज दर :  ७ %

विशेषताहरु :
क) न्यूनतम रु.१,०००।– बाट बचत सुरु गर्न सकिने ।
ख) दैनिक, साप्ताहिक, पाक्षिक, मासीक रुपमा रकम जम्मा गर्न सकिने ।
ग) न्यूनतमा मौज्दात रु.१००।– कायम हुने ।
घ) खाता सञ्चालनमा आएको ३ महिना पुरा नभएसम्म जम्मा भएको रकम झिक्न नपाईने ।
ङ) दैनिक मौज्दातको आधारमा त्रैमासिक ब्याज पाईने ।
च) महामारी, प्राकृतिक विपद, संक्रमणकाल, प्रतिकूल मौसम, राजनीति वा मानव श्रृजित विषम
परिस्थितीमा मात्र झिक्न पाईने ।
छ) खाता खोल्दा र बन्द गर्दा शुल्क नलाग्ने ।