बीमा बचत

ब्याज दरः ६ %
न्यूनतम् मौज्दातः  रु.१००।–

विशेषताहरुः
क) निशुल्क खाता खोल्न सकिने
ख) खाताबन्दी शुल्क नलाग्ने
ग) दैनिक मौज्दातमा ब्याज गणना हुने
घ) त्रैमासिक ब्याज पाईने
ङ) दैनिक, साप्ताहिक, पाक्षिक, मासिक रुपमा जम्मा गर्न सकिने
च) वीमाको प्रिमियम बुझाउने समयमा झिक्न सकिने
छ) निशुल्क भुक्तानी पूर्जा (चेक) उपलब्ध गराईने