अजम्बरी विशेष बचत
ब्याज दरः ५.५ %
न्यूनतम् मौज्दातः रु.२,५००।–
विशेषताहरु :
क) निशुल्क खाता खोल्न सकिने
ख) खाताबन्दी शुल्क नलाग्ने
ग) दैनिक मौज्दातमा ब्याज गणना हुने
घ) त्रैमासिक ब्याज पाईने
ङ) जति पनि रकम जम्मा गर्न र झिक्न सकिने
च) दैनिक, साप्ताहिक, पाक्षिक, मासिक रुपमा जम्मा गर्न सकिने
छ) निशुल्क (चेक) भुक्तानी पूर्जा उपलब्ध गराईने