सूचना
ब्याज दर परिवर्तन सम्बन्धि सूचना !
यस अजम्वरी बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०७६/४/२९ गते बसेको सञ्चालक समितिको २०२ औं बैठकको निर्णायनुसार २०७६/४/३० गते देखी लागु हुने गरी बचत तथा ऋण लगानीमा तपशिल बमोजिम ब्याज दर निर्धारण गरी कार्यान्वयन गर्ने निर्णय भएको हुदाँ सम्पुर्ण सदस्य महानुभावहरु, कर्मचारी वर्ग तथा अन्य सरोकारवालाहरुलाई जानकारीको लागी अनुरोध छ । READ MORE
वार्षिक साधारण सभा सम्बन्धी सूचना
sfsdf sdf sdf sdf sdf sdf READ MORE