मृगौला जोगाउन जनचेतनामूलक कार्यक्रम

सहकारीले मृगौला रोग सम्वन्धी जनचेतना जगाउन रयाली सम्पन्न गरेको छ । नेपाल किड्नी फउन्डेसन् संगको सहकार्यमा संस्थाले जनचेतनामूलक कार्यक्रम गरेको हो । विश्व मिर्गौला दिवसको अवसरमा आयोजित र्याली दरबार मार्गबाट सुरु भई