गरगहना बचत
ब्याज दर : ६ %
न्यूनतम मौज्दात: रु.२००।–
विशेषताहरु :
क) दैनिक, साप्ताहिक, पाक्षिक, मासीक रुपमा रकम जम्मा गर्न सकिने ।
ख) खाता सञ्चालनमा आएको ३ महिना पुरा नभएसम्म जम्मा भएको रकम झिक्न नपाईने ।
ग) दैनिक मौज्दातको आधारमा त्रैमासिक ब्याज पाईने ।
घ) खाता खोल्दा र बन्द गर्दा शुल्क नलाग्ने ।