मासिक नियमित बचत

ब्याज दरः  ८%

विशेषताहरुः
क) निशुल्क खाता खोल्न सकिने
ख) खाताबन्दी शुल्क नलाग्ने
ग) दैनिक मौज्दातमा ब्याज गणना हुने
घ) त्रैमासिक ब्याज पाईने
ङ) मासिक रुपमा जम्मा गर्न सकिने
च) मासिक न्यूनतम् रु.१०० देखी रु.१०,००० सम्म बचत गर्न सकिने
छ) जम्मा भएको बचत रकमको ९० प्रतिशत सम्म सहुलियत ब्याज दरमा ऋण पाईने
ज) ५ बर्ष पुगेपछि जम्मा रकमको ५० प्रतिशत र ७ बर्ष पुगे पछि ९० प्रतिशत सम्म झिक्न सकिने
झ) सदस्यता त्याग गरेपछि पुरै रकम फिर्ता पाईने