साधारण बचत

ब्याज दरः   ५ %

न्यूनतम् मौज्दातः   रु. २००।–

विशेषताहरु :

क)  निशुल्क खाता खोल्न सकिने
ख)  खाताबन्दी शुल्क नलाग्ने
ग)  दैनिक मौज्दातमा ब्याज गणना हुने
घ)  त्रैमासिक ब्याज पाईने
ङ)  जति पनि रकम जम्मा गर्न र झिक्न सकिने
च)  दैनिक, साप्ताहिक, पाक्षिक, मासिक रुपमा जम्मा गर्न सकिने
छ)  निशुल्क (चेक) भुक्तानी पूर्जा उपलब्ध गराईने