सहकारी गतिविधी

आ.ब.२०७६।७७को अर्धवार्षिक समिक्षा सम्पन्न

संस्थाको अध्यक्षको अध्यक्षतामा आ.ब.२०७६।०७७ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त समिक्षा कार्यक्रममा संचालक समिति, उप समितिहरु, सल्लाहकार समिति, संस्थापक सदस्यहरु, पूर्व संचालक तथा कर्मचारीहरुको READ MORE

मृगौला जोगाउन जनचेतनामूलक कार्यक्रम

सहकारीले मृगौला रोग सम्वन्धी जनचेतना जगाउन रयाली सम्पन्न गरेको छ । नेपाल किड्नी फउन्डेसन् संगको सहकार्यमा संस्थाले जनचेतनामूलक कार्यक्रम गरेको हो । विश्व मिर्गौला दिवसको अवसरमा आयोजित र्याली दरबार मार्गबाट सुरु भई READ MORE